काठमाडौं । युक्रेनले नेपाली युवाहरूलाई रुसी सेनामा नपठाउन आग्रह गरेको छ । युक्रेनले सेनामा भर्ना हुन जाने कार्य तत्काल रोक्न नेपाललाई आग्रह गरेको हो । “नयाँदिल्लीमा रहेको युक्रेनको दूतावासले हामीलाई नेपाली युवा रुसी सेनामा भर्ना […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभावकारी ढंगले देश विकासको काम गरिरहेको अवस्थामा षडयन्त्र गरेर सत्ताबाट हटाइएको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार तेह्रथुमको आठराई गाँउपालिकामा आयोजित सभालाई […]
काठमाडौं । भिजिट भिसाका नाममा रकम असुली गरेर नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम […]
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति असहमति रहेको जनाएको छ । अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै मधेस प्रदेशका सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला हुनुले स्तब्ध भएको […]
काठमाडौं । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको […]
काठमाडौं । भारतको मुम्बईमा भएको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिज गुमाए पनि नेपालकी बिनिता पुन र मनकेशी चौधरी आफ्नो क्याटेगोरीमा उत्कृष्ट खेलाडी बनेका छन् । नेपालकी बिनिता बी थ्री तथा मनकेशी बी टु क्याटेगोरीमा उत्कृष्ट […]
विराटनगर । कोशी प्रदेश प्रदेशसभाको सभामुख राप्रपालाई दिन गठबन्धन दलहरु तयार देखिएका छन् । केदार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुअघि नै गठबन्धन दलहरु राप्रपालाई सभामुख दिन तयार थिए । तर, मुख्यमन्त्रीबारे गठबन्धन दलले गरेको निर्णय कार्यान्वयन […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण आज धरौटी बुझाएर छुट्दै छन्। आज बिहानैदेखि रिहाइको प्रकियामा रहेका खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति शुद्धीकरणमा […]
काठमाडौं । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङदम्बेले जानकारी दिए । […]
काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक चौथो पटक पनि सारेको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ । त्यसअघि कांग्रेसले पुस १६ […]