२०८३ जेठ ८ शुक्रवार , ०९:०८:०० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं ।  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बुधबार बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली […]

बुधवार, चैत २१, २०८०

काठमाडौं ।  राष्ट्रिय सभाको बैठकमा बुधबार उपाध्यक्ष पदको निर्वाचन मिति तोक्ने कार्यसूची छ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।नयाँ सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार अध्यक्ष माओवादी केन्द्रले लिएपछि उपाध्यक्ष अन्य दलबाट बनाइन लागेको हो। […]

बुधवार, चैत २१, २०८०

काठमाडौं ।  नेपाली ‘ए’ क्रिकेट टिमले बुधबार ट्वान्टी-२० र एकदिवसीय शृंखलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी-२० […]

बुधवार, चैत २१, २०८०

सुर्खेत । माओवादीको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ । माओवादी नेता तथा […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बरोडा क्रिकेट एसोसियसनविरुद्ध २७ रनको सहज जित निकालेको छ । शृंखलामा यो नेपालको लगातार दोस्रो जित हो । मंगलबार भारतको वापीमा […]

मङ्गलवार, चैत २०, २०८०

  काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन्। मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको संविधान […]

मङ्गलवार, चैत २०, २०८०

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार, आउँदो बिहीबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौ । बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो। उनको घटनास्थलमै […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो। माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या […]

मङ्गलवार, चैत २०, २०८०