२०८३ जेठ ८ शुक्रवार , ०८:१९:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

ताइवानमा भूकम्पमा परि अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ । पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पका कारण भत्किएका भौतिक संरचना हटाएर मानिस निकाल्ने काम भइरहेको […]

बुधवार, चैत २१, २०८०

बिर्तामोड । कारोवार र सदस्य संख्यामा नेपालकै ठुलो सहकारी सहारा नेपाल साकोस २९ औं बसन्त प्रवेश गरेको छ । पछिल्लो सार्वजनिक एक तथ्याङकले सहारा नेपाल सुशासनमा पनि अब्बल भएको दावी गरिएको छ । झापाको बिर्तामोड […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बुधवार, चैत २१, २०८०

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले सेतोपाटीलाई जानकारी दिए। मुख्यमन्त्री पाण्डेले […]

बुधवार, चैत २१, २०८०

बिर्तामोड । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, […]

बुधवार, चैत २१, २०८०

बिर्तामोड । नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । उनलाई बिर्तामोडको डेराबाट प्रहरीले पक्राउ गरेको हो । गत चैत १४ गते बुधबार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा […]

बुधवार, चैत २१, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अंग्रेजी नाममा रहेका विद्यालयको मौलिक नामकरण नगरे विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। सूचनामा महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयले […]

बुधवार, चैत २१, २०८०

काठमाडौँ । आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही चैत २२ मा इलाम सदरमुकाममा […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । केन्द्रमा भएको सहमतिविपरीत मुख्यमन्त्रीमा आफ्नै निरन्तरता हुनुपर्ने अडान लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिंदै हुनुहुन्छ । माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत […]

बुधवार, चैत २१, २०८०

झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुनेक्रममा एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । गएराति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा […]

बुधवार, चैत २१, २०८०