२०८३ जेठ ८ शुक्रवार , १०:०२:४५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बाग्मती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बाग्मती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई निष्कासन गरेको पत्रमार्फत […]

मङ्गलवार, चैत २०, २०८०

मध्य गाजामा तीन जना सहायताकर्मीसहित चार जनाको ज्यान गएको छ । दुई जना बेलायती र एक जना अस्ट्रेलियाली सहायताकर्मी तथा एक सुरक्षाकर्मीको ज्यान गएको हो । हमास लडाकु समूहले मध्य गाजामा इजरायली हवाई आक्रमणबाट उनीहरूको […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौँ । आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘साउथ एसिया डेमलपमेन्ट अपडेट’मा निजी क्षेत्रको लगानी बढ्न नसकिरहेको बेला पनि पर्यटन […]

मङ्गलवार, चैत २०, २०८०

लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसर खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनमा केही रमाइला सुविधा अर्थात् फिचरहरु थप्ने तयारी समेत भइरहेको समूहले जनाएको छ । […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख पुर्‍याइएको छ । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट उत्खनन उपकरणसहित पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख आइपुगेका जिल्ला […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै साम्पाङले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन्। उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा सिफारिस तोयम रायविरुद्ध उजुरी तथा सूचना माग गरेको छ । रायाको नियुक्ती उपयुक्त छैन भन्ने लागेमा सबुत प्रमाणसहित आजदेखि १० दिनभित्र समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोर किशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो । संवाहिका समाज […]

मङ्गलवार, चैत २०, २०८०

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । वाग्मती […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । अर्घाखाँचीमा वनमा लाग्ने डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा विभिन्न क्षेत्रमा डढेलो फैलिने जोखिम उच्च हुने र क्षति पुग्ने गरेकोमा डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने […]

मङ्गलवार, चैत २०, २०८०