२०८३ जेठ ८ शुक्रवार , १०:२५:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । वाग्मती […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । अर्घाखाँचीमा वनमा लाग्ने डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा विभिन्न क्षेत्रमा डढेलो फैलिने जोखिम उच्च हुने र क्षति पुग्ने गरेकोमा डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ । यो सिजन बेंगलुरुले ३ खेलमा […]

मङ्गलवार, चैत २०, २०८०

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार अपराह्न बस्दैछ। निर्वाचनमा पार्टीका तर्फबाट […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । नयाँ सत्ता समिकरणसँगै प्रदेश सरकारको पनि पुनर्गठनको समझदारी गरेका दलहरु बहुमत जुटाउने कसरतमा लागेका छन् । पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णाली एमालेले, बाग्मती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम एकीकृत समाजवादी र […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले देशभरका ४५ वटा जिल्लामा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ । गएको चैत ८ गतेदेखि पुस्तक ढुवानी थालेको केन्द्रले अहिलेसम्म ४५ जिल्लामा पुस्तक पुर्‍याएको जनाएको छ । बाँकी रहेका ३२ […]

मङ्गलवार, चैत २०, २०८०

जर्मनीमा गाँजाको प्रयोगलाई आंशिक रूपमा वैधानिकता दिएसँगै त्यहाँ गाँजाको प्रयोग गैरकानुनी नहुने भएको छ । तर गाँजाको प्रयोग र कारोबारको लागि भने सरकारले तोकेको नियमभित्र हुनुपर्ने बीबीसीले जनाएको छ । देशभित्रै भईरहेको गाँजाको कालोबजारी अन्त्य […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौ। सिरियास्थित ईरानी दूतावास नजिकै भएको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ। सिरियास्थित ईरानी दूतावासले दमिश्कमा रहेको ईरानको वाणिज्य दूतावासमाथि इजरायलले गरेको आक्रमणमा परी ६ जना मारिएको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौँ । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित […]

मङ्गलवार, चैत २०, २०८०