२०८२ पौष ८ मङ्गलवार , १२:३३:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय […]

सोमवार, पौष २, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए । त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए […]

सोमवार, पौष २, २०८०

काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा (आज) सोमबार शोक मनाउने निर्णय गरेको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको […]

सोमवार, पौष २, २०८०

काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक सहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट सहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको […]

सोमवार, पौष २, २०८०

काठमाडौं । चीनले व्यावसायिकवाहक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्यूएक्स—१ व्यावसायिकवाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो । स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । […]

सोमवार, पौष २, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए । समारोहमा […]

सोमवार, पौष २, २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको बैठकमा सुनुवाइ […]

सोमवार, पौष २, २०८०

धनगढी । कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर […]

सोमवार, पौष २, २०८०

जकपुरधाम । ‘सीताराम’ विवाह पञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनलाई लक्षित गरी दुई दिन जकपुर-जयनगर सेवा तालिकाबिना सञ्चालन हुने भएको छ । सोमबार बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्म सञ्चालन भएको रेल सेवासमेत रेल्वे कम्पनीले स्थगित गरेको छ । […]

सोमवार, पौष २, २०८०

काठमाडौं । पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) खेलिरहेको झापा ६ खेलबाट ७ अंक बटुलेर पाँचौं स्थानमा छ । पहिलो स्थानको धनगढी एफसी र सातौं स्थानको एफसी चितवनसँग खेल्न बाँकी रहेको झापा शीर्ष ४ मा […]

सोमवार, पौष २, २०८०