२०८३ जेठ ८ शुक्रवार , ०६:४९:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । पत्नी अर्कैसंग लागेको विषयमा श्रीमान् श्रीमतीबीच विवाद हुँदा झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका पति चार दिन अघि मात्रै घर आएका थिए । बाह्रदशी गाउँपालिका […]

बिहिवार, चैत २२, २०८०

धनगढी । धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन्। बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । गण्डकी र कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले तयारी थालेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारी भएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व […]

बिहिवार, चैत २२, २०८०

इजरायलको आक्रमणमा परेर सातजना सहायताकर्मी मारिएपछि सहायता संस्था वर्ल्ड सेन्ट्रल किचेनसँगै अरु विभिन्न संस्थाले गाजामा सञ्चालन भईरहेका सहायता कार्यक्रम धमाधम स्थगित गर्न थालेका छन् । गाजामा सहायता सामग्री उपलब्ध गराईरहेको अमेरिकी परोपकारी संस्था, एनेराले पनि […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हिजो जिल्ला अदालत काठमाडौं […]

बिहिवार, चैत २२, २०८०

इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् । […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र […]

बिहिवार, चैत २२, २०८०

विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ विरुद्ध सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफलाई […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।हिजो बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। २०७० सालमा […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ।कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो। दिल्लीका लागि […]

बिहिवार, चैत २२, २०८०