२०८२ पौष ८ मङ्गलवार , ०४:१३:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले बताए । संसदको राज्य व्यवस्था तथा […]

मङ्गलवार, पौष ३, २०८०

अछाम । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मङ्गलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो। हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। मंगलबार संसदको राज्यव्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले देशको माया गर्नेहरू नै नभएको बताए। ‘पहिले नैतिक शिक्षा हुन्थ्यो,देशको माया इतिहासको […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ९ जनाले हिजो सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय खारेजीको माग गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एन्फाको असन्तुष्ट समूहले इन्द्रमान तुलाधरलाई […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौँ । कलाकार प्रकाश पाठकको निधन भएको छ । ७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो । मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको शवलाई पशुपति […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षासम्बन्धी नयाँ कानुन निर्माणका लागि छलफल सुरु गरेको छ । हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ऐन, २०४५’ को सट्टामा टेक्निलकल, भोकेसनल, एजुकेशन […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् । राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका […]

मङ्गलवार, पौष ३, २०८०

मोरङ । मोरङको विराटनगर महानगरपालिकाबाट हराएका तीन जना बालबालिका तीन महिनापछि भेटिएका छन्। महानगरपालिका वडा-१८ र १९ बाट भदौ १० र २८ गते हराएका तीन बालबालिकाको सोमबार उद्धार गरिएको हो। उनीहरू खोजतलास गर्ने क्रममा भारतको […]

मङ्गलवार, पौष ३, २०८०