२०८२ पौष ८ मङ्गलवार , १०:३७:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गरेको छ । इजरायली राष्ट्रिय सुरक्षा परिषदले उक्त विष्फोट ‘आतंकवादी हमला’ हुन सक्ने आशंका गर्दै भारतमा रहेका आफ्ना नागरिकहरुका लागि ट्राभल […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार गाजाको मध्य […]

बुधवार, पौष ११, २०८०

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बरमा लिएका लिखित परीक्षाहरूको परीक्षाफल प्रकाशित गरेको छ। आयोगले बुधवार एक सूचना प्रकाशित गर्दै विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणीरतह र पदको लिखित परीक्षामा संलग्न भएर अन्तर्वातामा […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन […]

बुधवार, पौष ११, २०८०

विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ ।डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुुनुवाइ हुनेछ । अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।न्यायाधीश शिशिरराज ढकालको इजलासमा […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली अहिले छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम […]

बुधवार, पौष ११, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। उनले अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरिरहेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसीले पहिलो हाफमा २–० को अग्रता बनाएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ललितपुरलाई अग्रतामा राख्न इमोह एजिकील र […]

मङ्गलवार, पौष १०, २०८०