पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलले संसद बैठक निर्णय गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएसँगै सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ । मन्त्री श्रेष्ठले गत मंगलबार दलमा आबद्ध शिक्षकहरुलाई कारबाही गर्ने मन्त्रीस्तरीय निर्णय गरेकी […]
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि १२० रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्यान्डम ) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नका लागि विभिन्न चलखेल हुने गुनासो आएपछि मन्त्रालय र बोर्डको प्राविधिक […]
काठमाडौं । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले) ले हीरक महोत्सव आयोजना गर्दैछ। वैशाख १० गते गोदावरीको सनराइज हलमा आयोजना गर्न लागेको महोत्वसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको एमाले […]
नैरोबी । केन्याका सेना प्रमुखको मृत्यु भएको छ । देशको पश्चिम क्षेत्रमा सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार सेना प्रमुख जनरल फ्रान्सिस ओमोन्दी ओगोल्लाको मृत्यु भएको बताइएको छ । सो हेलिकप्टरमा ओगोल्लासमेत अन्य ११ […]
काठमाडौँ । नेकपा एमालेले आज शुक्रबार विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । […]
बुटवल । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा परी घाइते भएका शितगंगा–८ लाहापेका १३ वर्षीय प्रज्ज्वल बुढाथोकीको मृत्यु भएको हो । उनको चौराहा […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धेरै वाणिज्य बैंकहरूको नाफा घटेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष १३ प्रतिशतभन्दा बढीले नाफा घटेको हो । आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको खुद […]
काठमाडौं । लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका विपिन जोशीको परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । जोशीका बुबा–आमासहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरी विपिनको सकुशल उद्धारका लागि पहल […]