काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक २०.६२ अंकले बढेको छ । मंगलबार एक प्रतिशतले बढेर नेप्से २०८०.१२ को विन्दुमा पुगेको छ । यस दिन एक करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ […]
काठमाडौं । रूसी सेनामा भर्ना भएका नेपालीहरूको अवस्थाबारे बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन्। उनले आफ्नो भ्रमणबारे सबै तयारी पूरा गर्न रूसस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दियो। ‘कुन […]
विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा उनले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको […]
काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाले डा. केसीसहित तीन जनलाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत शनिबार पनि केसीसहितका उनका समर्थकहरु माइतीघरमा […]
जनकपुरधाम । सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो । मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो […]
काठमाडौं । अमेरिकाले बंगलादेशमा भएको आम चुनाव ‘स्वतन्त्र वा निष्पक्ष’ नभएको बताएको छ । अमेरिकाले चुनावका क्रममा भएको हिंसाको निन्दा पनि गरेको छ । ४० प्रतिशत मात्र मत खसेको बंगलादेशको चुनावमा अवामी लिगकी अध्यक्ष शेख […]
काठमाडौँ । थारु समुदायको नयाँ वर्षका रूपमा मनाउने माघीको अवसरमा काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने भएको छ । पुस २९ र माघ १ गते मेला लाग्ने भएको हो । महोत्सवमा स्टल राख्नका लागि बुकिङ […]
काठमाडौं । मोरङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–९, ज्योति टोलका २४ वर्षीय श्याम बर्देवा छन् । बर्देवालाई सोमबार (हिजो) राति निन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । १४ वर्षीया […]
झापा । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएको छ। आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरू बताउँछन्। […]