२०८२ पौष ११ शुक्रवार , १२:२५:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ […]

सोमवार, माघ १, २०८०

काठमाडौं । थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने बाँकेका थारु […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन आउँदो माघ ४ गते युगान्डा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको युगान्डा भ्रमणबारे औपचारिक जानकारी गराएको […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका निम्ति न्युजिल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलु टिमसँग लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार हेमिल्टनमा न्युजिल्यान्डले १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पाकिस्तानले १९।३ ओभरमा सबै विकेट […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माणको काम सुस्त रहेका २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने भएको छ । विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले पदयात्रा […]

आइतवार, पौष २९, २०८०

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । ‘निर्वाचन आयोग ऐन, […]

आइतवार, पौष २९, २०८०

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकुसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ । घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । बर्दियाको मधुवनी नगरपालिका-४ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आइतबार विहान ३ बजे मधुवनी-४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा आगो ताप्ने क्रममा जलेर मृत्यु […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । सेयर बजारले फेरि २१ सय विन्दु नाघेको छ । ५ पुसयता २१ सयमुनि रहँदै आएको बजार २५ दिनपछि २१ सयमाथि गएको हो । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से ३१.६२ अंक बढेर […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा सात प्रदेश सरकारले ३० अर्ब ७४ करोड रूपैयाँ बजेट खर्च गरेका छन्। गत आर्थिक वर्षको पाँच महिनाको तथ्यांकको तुलनामा यस्तो खर्च १३ प्रतिशतले घटेको छ। […]

आइतवार, पौष २९, २०८०