२०८२ पौष ११ शुक्रवार , ०२:३२:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौ। टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् । माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा टुँडिखेलमा लागेको मेलामा उनीहरू च्यापिएर घाइते भएको प्रहरीको भनाइ छ । घाइते भएका […]

मङ्गलवार, माघ २, २०८०

काठमाण्डौ । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो । […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुनेछ।कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान सवा ९ बजे शरु हुने छ।सवा ९ बजे नै मूलपानी […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । देशका पहाडी भेगमा मंगलबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौँ । सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गृह मन्त्रालयको […]

सोमवार, माघ १, २०८०

पोखरा । पोखरामा आजदेखि सुरु भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ डिफेन्डिङ च्याम्पियन विभागीय टिम एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अप पोखराको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपीएफले अर्को […]

सोमवार, माघ १, २०८०

काठमाडौं । अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ । प्रान्त गभर्नरको कार्यालयलाई लक्षित गरी आत्मघाती बम हमला गर्ने प्रयासलाई सुरक्षा बलले असफल बनाएको हो । आक्रमणमा केही आक्रमणकारी मारिएको दाबी […]

सोमवार, माघ १, २०८०

काठमाडौं । अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ । आज बिहान ललितपुरको हात्तीवनस्थित निवासमा उनको निधन भएको संगीतकार संघले जानकारी दिएको छ । उनीसँग दुई दशक […]

सोमवार, माघ १, २०८०