२०८३ जेठ ६ बुधवार , ०८:२०:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भोजपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। षडानन्द नगरपालिका-१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई सनिवार दिउँसो पक्राउ गरेको हो। ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा ८७ प ७२९४ नम्बरको स्कुटर […]

आइतवार, वैशाख २३, २०८१

जापानका विदेशमन्त्री योको कामीकावाले श्रीलङ्कालाई आफ्नो विदेशी ऋणमा पुर्नसंरचना गर्न आग्रह गर्नुभएको छ । श्रीलङ्काली समकक्षी अली साब्रीसँगको वार्तापछि जापानी विदेशमन्त्री कामीकावाले श्रीलङ्काको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसहित सबैसँग पुर्नसंरचना सम्झौतामा पुग्नुपर्नेमा जोड दिनुभयो । […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ ।मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । यसअघि मुख्य न्यायाधीश निरौला संलग्न […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् । हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । बाढीले धेरै स्थानका […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् । उनी आजै टोकियो फर्किने कार्यक्रम […]

आइतवार, वैशाख २३, २०८१

विराटनगर । कोशी प्रदेशमा कांग्रेस संसदीय दलले सरकार टिकाउन प्रयास गरिरहने बताएको छ । दलका प्रमुख सचेतक गोपाल तामाङले आज कोशी प्रदेशसभा सचिवालय विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन् । संविधानले दिएको […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले शुक्रबार बुढालाई विभागको महानिर्देशक बनाएका हुन्। बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए। यसअघिका राजश्वका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री […]

आइतवार, वैशाख २३, २०८१

नयाँ दिल्ली । जम्मु–कश्मीरको पुंछमा भारतीय वायु सेनाको वाहनमाथि भएको चरमपन्थी हमलामा एक सैनिकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । भारतीय वायु सेनाले माइक्रो ब्लगिङ वेबसाइट एक्समा घटनाबारे जानकारी दिएको हो […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको […]

आइतवार, वैशाख २३, २०८१