२०८३ जेठ ५ मङ्गलवार , १२:११:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा ऊर्जा रूपान्तरणमा ल्याएको योजना र प्राथमिकताबारे जलवायु विज्ञहरूले छलफल थालेका छन् । काठमाण्डौमा ५० जनाभन्दा धेरै जलवायु विज्ञको उपस्थितिमा […]

शुक्रवार, जेठ १८, २०८१

वासिङ्टन डीसी । इजरायल र हमासबिच जारी युद्धबिच यमनको हुथी लडाकुहरुले रेड सीमा आतंक मच्च्याइरहेका छन् । यसैबीच अमेरिका र बेलायतले यमनमा हुथीसम्बन्धित १३ ठाउँमा हमला गरेका छन् । दुवै देशले रेड सी र अदनको […]

शुक्रवार, जेठ १८, २०८१

पर्सा । हुरीबताससहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको ज्यान गएको छ। विन्ध्वासिनी गाउँपालिका–२ की गुबेरी साह घरमा बसिरहेका बेला हुरीले ल्याएको छिमेकी घरको जस्तापाताले लागेर उनको ज्यान गएको हो। जस्तापाताले लाग्दा उनी गम्भीर घाइते भएकी […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको […]

शुक्रवार, जेठ १८, २०८१

झापा । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा बस नालीमा खस्दा २० जना घाइते भएका छन्। आज बिहान पौने ३ बजे काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको नं. ५ ख ५५१५ नम्बरको यात्रुवाहक बसको अगाडीको पट्टा भाँचिन गई बस […]

शुक्रवार, जेठ १८, २०८१

झापा । बिहीबार साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ। हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले […]

शुक्रवार, जेठ १८, २०८१

टोकियो । जापानी अनुसन्धाताले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर छ । विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको […]

शुक्रवार, जेठ १८, २०८१

पोखरा । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।जेठ १७ गते साँझतिर हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले मानवीय र चौपाया क्षति भने भएको छैन […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएका […]

शुक्रवार, जेठ १८, २०८१

दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । […]

शुक्रवार, जेठ १८, २०८१