२०८३ जेठ ५ मङ्गलवार , ०१:२९:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संघीय संसदका चारवटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ।संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। संघीयता […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । टी–२० विश्वकप क्रिकेछ अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ।स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो। टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ […]

बिहिवार, जेठ १७, २०८१

झापा । गुगलले मलेसियामा २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । दक्षिणपूर्वी एसियाली देश मलेसियामा पहिलो ठूलो डाटा सेन्टर र गुगल क्लाउड हबको विकासका लागि अमेरिकी प्रविधि कम्पनी गुगलले २ अर्ब डलर लगानी […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक परिमार्जनसहित पारित गरेको हो । परिषद्को बैठकमा कुनै […]

बिहिवार, जेठ १७, २०८१

पोखरा । पोखराका एक जना युवा पर्यटन व्यवसायीको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएपछि यहाँका पर्यटन व्यवसायी दुखित भएका छन्। पोखरा २६, खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीले गत जेठ ९ गते बिहान विश्वको […]

बिहिवार, जेठ १७, २०८१

झापा । हङकङ अदालतले १४ जना प्रजातन्त्रवादी कार्यकर्तालाई दोषी ठहर गरेको छ । चीनको कानुनअनुसार उनीहरूलाई आजीवन कारावासको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । अदालतले पूर्व सांसद उङ्ग क्वोक हङ्ग, लैम चेउक टिंग, […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा […]

बिहिवार, जेठ १७, २०८१

सुर्खेत । सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु […]

बिहिवार, जेठ १७, २०८१

नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिनहुँ मृत्युका कयौं घटना बाहिर आइरहेका छन् । उत्तर प्रदेश बुधबार एकै दिन गर्मीका कारण ५१ जनाको मृत्यु भएको छ । राज्यको बुन्देलखण्डमा अत्यधिक गर्मीका कारण सो दिन ३१ […]

बिहिवार, जेठ १७, २०८१