२०८३ जेठ ५ मङ्गलवार , १२:११:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी […]

शनिवार, जेठ १९, २०८१

बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएका छन् । उमेर अन्तर भएपनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरुले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले जनाएको छ । स्रोतले […]

शनिवार, जेठ १९, २०८१

आईसीसी टी-२० विश्वकप क्रिकेट शनिबार शुरु हुँदैछ। अंग्रेजी पात्रोअनुसार जुन १ मा हुने उद्घाटन खेल शुरु हुँदा नेपालमा भने आइतबार बिहानको सवा ६ बजेको हुनेछ। अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनामा हुने विश्वकप क्रिकेटको पहिलो […]

शनिवार, जेठ १९, २०८१

इलाम । बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन्। इलामको माई नगरपालिका-१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। रामबहादुरलाई माई नगरपालिका-१० ढोडेनी […]

शनिवार, जेठ १९, २०८१

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो । राष्ट्रिय सभाबाट […]

शुक्रवार, जेठ १८, २०८१

झापा । लामो समयको नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भू–भागभित्र लक्षित आक्रमण गर्न अधिकार दिनुभएको छ । रुसी सेनाले युक्रेनको खार्किभ शहरमा आक्रमण बढाएपछि अमेरिकाले आक्रमण गर्ने […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले स्वदेशी उद्योगमा लोडशेडिङ कायमै राखेर बिजुली निर्यात गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । परिसङ्घले आज विज्ञप्ति निकालेर नेपालका उद्योगमा लोडशेडिङ यथावत् राखेर प्राधिकरणले बिजुली निर्यात गरेको भन्दै […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा रहस्यमय रूपमा आगलागी भएको छ । साइबेरियाको अल्टाइ माउन्टेनमा रहेको उनको सो घरमा कसरी आगो लाग्यो भन्ने प्रस्ट भइसकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त भइसकेको […]

शुक्रवार, जेठ १८, २०८१

सिराहा । लहानमा चट्याङ लागेर एक मजदुर महिलाको मृत्यु भएको छ। लहान नगपालिका १८ सोभनपुरका करिव ४० वर्षीय हसिरन खातुनको खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्र सङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गर्नुभएको छ । अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्र सङ्घको प्रधान […]

शुक्रवार, जेठ १८, २०८१