२०८१ मंसिर २७, बिहिवार , ०२:३२:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाल सरकारले ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ । भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक […]

शुक्रवार, फागुन २३, २०७६

सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ । […]

शुक्रवार, फागुन २३, २०७६

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् । चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए । जनवरीयता चीनबाट […]

शुक्रवार, फागुन २३, २०७६

सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ । केन्द्रीय […]

शुक्रवार, फागुन २३, २०७६

दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस ९कोभिड–१९० संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् । सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होम क्वारेन्टाइनमा बस्नुपर्ने […]

शुक्रवार, फागुन २३, २०७६

कोरोना ९ कोभिड १९० भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ । संघले अघिल्लो शुक्रवार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय […]

बिहिवार, फागुन २२, २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन […]

बिहिवार, फागुन २२, २०७६

भारतबाट राजधानीलगायत विभिन्न ठाउँमा मासुका लागि तयार कुखुरा र चल्ला अवैध रुपमा भित्र्याउन थालिएको छ । नेपालमा कुखुराको मासु र चल्ला महँगो भएको मौका छोपी भारतबाट अवैध रुपमा यस्ता बस्तु भित्र्याउन थालिएको हो । काठमाडौं […]

बिहिवार, फागुन २२, २०७६

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ । कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ । अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने […]

बिहिवार, फागुन २२, २०७६

काठमाडौं । उपत्यकामा फोहोर व्यवस्थापन गर्दै आएका निजी क्षेत्रले छुट्टै मापदण्ड बनाएका छन् । फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वमान) ले उपत्यकाको फोहोर व्यवस्थापनमा स्वनियमनका लागि ‘कार्य सञ्चालन अनुगमन तथा मूल्यांकन निर्देशिका’जारी गरेको हो । निर्देशिका आगामी १ […]

बिहिवार, फागुन २२, २०७६