२०८३ जेठ ५ मङ्गलवार , ०१:५३:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ […]

आइतवार, जेठ २७, २०८१

झापा । बंगलादेश सरकारले यस वर्षको मनसुनयाममा आठ करोड वटाभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ ‘मेगा वार्षिक राष्ट्रव्यापी वृक्षारोपण’ अभियान शुरु गरेको छ । प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणबाट अभियानको शुभारम्भ गरेका […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका हुन् । बिहानैदेखि पुलको […]

आइतवार, जेठ २७, २०८१

विराटनगर । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन्। आइतबार बिहान क्याम्पस अगाडि जम्मा भएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा प्रहार गरी आगजनी गरेका […]

आइतवार, जेठ २७, २०८१

धनगढी। कैलालीको धनगढीमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा मृत अवस्थामा भेटिएका हुन् । उनी घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय […]

आइतवार, जेठ २७, २०८१

झापा । अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय फोटो खिचेका बिल एन्डर्सको विमान दुर्घटनामा ज्यान गएको छ । अमेरिकाको वासिङटनमा पर्ने तटीय क्षेत्रमा सानो विमान दुर्घटना हुँदा एन्डर्सको ज्यान गएको बीबीसीले जनाएको छ । ९० वर्षका एन्डर्सले […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो […]

आइतवार, जेठ २७, २०८१

ताप्लेजुङ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ । पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका […]

आइतवार, जेठ २७, २०८१

झापा । चीनले समुद्री तथ्याङ्क व्यापक रूपमा सङ्कलनका लागि ुओसन क्लाउडु नामको नयाँ प्लेटफर्म शुरु गरेको छ । ओसन क्लाउड समुद्री तथ्याङ्क र सूचना तयार पार्ने राष्ट्रिय अनलाइन सेवा रहेको चीनको समुद्री पूर्व चेतावनी र […]

आइतवार, जेठ २७, २०८१

धनगढी । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार दिपेशलाई […]

आइतवार, जेठ २७, २०८१