काठमाडौं । स्नातक तह चौथो वर्षको नेपाल अध्ययन विषयको प्रश्नपत्र अङ्ग्रेजीमा सोधेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले आपत्ति जनाएका छन् । मंगलबार भएको नेपाल अध्ययन (एनपीएस ४०४) विषयको परीक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका […]
नयाँ दिल्ली । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख हुने भएका छन् । मंगलबार भारत सरकारले मनोज पाण्डेको ठाउँमा उनी नियुक्त हुने जानकारी दिएको हो । लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा […]
खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको […]
काठमाडौं । आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना निकालेर यो अवधिभर सडक खन्न रोक लगाएको जनाएको छ । वर्षायाममा धारा, […]
रुपन्देही । दाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस रुपन्देहीको सैनामैनामा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। रा १ ख २७८३ नम्बरको बस गए राति सैनामैना नगरपालिका वडा नं १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको […]
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । मंगलबार प्रदेश योजना आयोगको आयोजना गरेको प्रदेश विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले प्रदेश […]
काठमाडौं । नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्। अध्यक्षका लागि मंगलबार भएको चुनावमा निरौला ३७० मत प्राप्त गरी निर्वाचित भएका हुन्। अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले १९१ मत प्राप्त गरेकाा […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा […]
नयाँ दिल्ली । युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हामी […]
रौतहट । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ७ घर भएका भरोसी साह रहेका छन्। उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा […]