२०८३ जेठ ४ सोमवार , ११:११:२० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई […]

बुधवार, असार ५, २०८१

काठमाडौं । काभ्रेको नमोबुद्धमा गाडीले ठक्कर दिँदा ८४ वर्षका एक वृद्धको मृत्यु भएको छ। मंगलबार राति पौने १० बजे बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका ७ भकुण्डेस्थित बुद्धचोकमा भकुण्डेबाट काभ्रेकै कटुन्जेतर्फ जाँदै गरेको बा १० च […]

बुधवार, असार ५, २०८१

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। लामो समय प्रेम सम्बन्धमा रहेका यी दुईले दुवई पुगेर इन्गेजमेन्ज गरेका हुन्। इन्गेजमेन्टको तस्बिर महेश काफ्लेले सामाजिक सन्जालबाट सार्वजनिक गरेका छन्। पछिल्लो समय […]

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका […]

बुधवार, असार ५, २०८१

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल […]

बुधवार, असार ५, २०८१

झापा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुलाई हतियार र गोलाबारुद उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन । उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँ नेतृत्वको प्रशासनले इजरायलका लागि आवश्यक हतियार र गोला बारुद […]

बुधवार, असार ५, २०८१

भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ । अल्काले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन् ।उक्त पोस्टमा उनले सोही कारण आफू केही समयदेखि हराएको […]

बुधवार, असार ५, २०८१

काठमाडौं । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ।जर्मनीको लाइपजिगमा गएराति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। पोर्चुगलको जितमा […]

बुधवार, असार ५, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले […]

बुधवार, असार ५, २०८१

रौतहट । लुटपाटमा संलग्न २० वर्षीय भारतीय नागरिक मोनुकुमार जैसवाललाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार पक्राउ परेका उनी भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन […]

मङ्गलवार, असार ४, २०८१