२०८३ जेठ ४ सोमवार , १०:५५:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । देशभर मनसुन प्रारम्भ भएसँगै यसवर्ष औसतभन्दा बढी वर्षा हुने र १८ लाखबढी नागरिक प्रभावित हुने सरकारको आकलनबाट नागरिकको जीउधनमा पर्नसक्ने जोखिमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मनसुनजन्य विपद्को […]

बुधवार, असार ५, २०८१

सुर्खेत । दैलेखमा जीप धुने क्रममा जीपले च्यापेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महाबु गाउँपालिका ६ रानीवनमा धुने क्रममा सोही जीपले च्यापेर महाबु गाउँपालिका ६ का २५ वर्षीय चन्द्र काफ्लेको मृत्यु भएको हो […]

बुधवार, असार ५, २०८१

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् । चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका […]

बुधवार, असार ५, २०८१

काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै किसानले विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै आज उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा घेराउ गरेका हुन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरुले […]

बुधवार, असार ५, २०८१

काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो । अब आयोगले काठमाडौं विश्वविद्यालयलाई […]

बुधवार, असार ५, २०८१

काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । […]

बुधवार, असार ५, २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण फलदायी र सफल रहेको जनाएको छ । राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव सेवा लम्सालले राष्ट्रपतिले स्विट्जरल्यान्डमा नेपाल […]

बुधवार, असार ५, २०८१

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। पहिरोका कारण गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभीर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई […]

बुधवार, असार ५, २०८१