काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको […]
काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको […]
काठमाडौं । आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र […]
काठमाडौं । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा हिजो बेलुकीदेखि लागेको आगो नियन्त्रणमा आएको छ। तीन तलाको मार्टको माथिल्लो तलाबाट शुरु भएको आगलागी झण्डै पाँच घण्टापछि राति नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीयबासी र प्रहरी […]
काठमाडौं । सरकारले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रसँग हिजो भएको छलफलपछि आन्दोलन स्थगित भएको हो । छलफलमा किसानको बक्यौता भुक्तानीका […]
काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्राइम भिडियो सिरिज ‘पञ्चायत’को सिजन ३ अहिले स्ट्रिमिङ भइरहेको छ । ‘पञ्चायत’का अघिल्ला दुईवटै सिजनलाई दर्शकहरुले निकै रुचाएका थिए ।पञ्चायत सिजन ३ मे २८ मा विश्वव्यापी रूपमा प्रिमियर भएसँगै यसको चर्चा चुलिएको छ । स्ट्रिमिङ […]
काठमाडौं । गण्डकी प्रदेशका केही तथा कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।कोशी प्रदेशमा […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आउँदो आइतवारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ । बिहीवारसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरको भनाई छ […]
काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पछिल्लो एक हप्तामा साढे ४ किलो कोकिनसहित ४ जना बिदेशी नागरिक पक्राउ गरेको छ । बरामद भएको लागुऔषधको बजार मूल्य १५ करोड ७६ लाख रहेको प्रहरीको भनाइ छ […]