२०८३ जेठ ४ सोमवार , ०४:५६:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न […]

आइतवार, असार ९, २०८१

काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली […]

आइतवार, असार ९, २०८१

काठमाडौं । आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण […]

आइतवार, असार ९, २०८१

काठमाडौं । नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भनी फसाएर काठमाडौंका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाइएको पाइएपछि प्रहरीले थप निगरानी बढाएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा […]

आइतवार, असार ९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो। बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने […]

आइतवार, असार ९, २०८१

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको छ। ​ बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको […]

आइतवार, असार ९, २०८१

काठमाडौं । डोल्पाको फोक्सुण्डो खोला र बैतडीको महाकाली नदीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । एक जना बालिका बेपत्ता छिन्। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर हिजो दुई बालिकाको ज्यान गएको हो । […]

आइतवार, असार ९, २०८१

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको बाढीले बगाएर ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन् । घाइतेको उद्वार गरिएको छ । गएराति ११ बजे खोलामा माछा […]

आइतवार, असार ९, २०८१

झापा । बेलायतको सबैभन्दा धनी परिवारका चार सदस्यलाई घरेलु कामदारको शोषण गरेको अभियोगमा स्विट्जरल्यान्डको अदालतले जेल सजाय सुनाएको छ । जेनेभामा रहेको आफ्नो भिल्लामा काम गर्न भारतबाट लगेका कामदारलाई शोषण गरेको अभियोगमा अदालतले प्रकाश र […]

आइतवार, असार ९, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०ु का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ […]

आइतवार, असार ९, २०८१