२०८३ जेठ ३ आइतवार , १०:२५:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा […]

शुक्रवार, असार १४, २०८१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको हो । भूकम्प ४.२ म्याग्निच्यूडको रहेको केन्द्रले जनाएको छ […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीको सन्दर्भ पारेर मदन भण्डारी फाउन्डेसनले वर्षेनी विविध कार्यक्रम आयोजना गर्दै आएको छ । विसं २०४९ माघ […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रवार बिहान सकिएको खेलमा अमेरिका पानामासँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जीत भएको छ । […]

शुक्रवार, असार १४, २०८१

मोरङ । मोरङको रंगेली नगरपालिका–८ खयरबारीमा विषालु सर्पले डसेर महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार रंगेली–८ की ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो। आफ्नै घरमा सुतिरहेका बेला ऋषिदेवलाई बुधबार राति १२ बजेतिर सर्पले डसेको […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा बिहीवार उनले अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्ने भन्दा पनि मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । प्रतिनिधिसभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो । सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज राति भारत र साविक विजेता इङ्गल्यान्ड खेल्दैछन् । यो खेल राति सवा ८ बजे वेस्ट इन्डिजको गायनामा शुरु हुनेछ । भारत सुपर–आठको समूह ‘एक’ बाट शीर्ष […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् । कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न […]

बिहिवार, असार १३, २०८१

झापा । विश्वभर धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विश्वभरका मानिसहरू यसको संरक्षणका लागि कडा मेहनत गरिरहेका बताउनुभएको […]

बिहिवार, असार १३, २०८१