२०८२ पौष १९ शनिवार , १२:४२:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ । धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र […]

बुधवार, चैत १४, २०८०

चीन । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ राजधानी बेइजिङमा भेटवार्ता र आफ्नो स्वास्थ्य परीक्षण सकेर चीनको अर्को नगरपालिका छोङछिङतिर लागेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निम्तोमा ९ दिने यात्रामा आएका मन्त्री […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पानीजहाज ठोक्किएर पुल भत्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । कन्टेनर बोकेको पानीजहाज ठोक्किँदा मंगलबार बिहानै २.५७ किलोमिटर लामो फ्रान्सिस स्कट की ब्रिज पुल भत्किएको थियो […]

बुधवार, चैत १४, २०८०

काठमाडौं। सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७८\७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । उपत्यकाभित्रका औद्योगिक क्षेत्र अन्यत्र सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ । सरकारले आर्थिक वर्ष २०७३र७४ को बजेट वक्तव्यमार्फत् उपत्यकाभित्रका उद्योग सार्ने नीति सार्वजनिक गरेको भए पनि अझै कार्यान्वयन नभएको हो । औद्योगिक क्षेत्र […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलिबाट पुनः ‘संवाद यात्रा’ थाल्ने भएका छन् । महामन्त्री थापाले भोलि बिहान ९ बजेबाट तीन दिने संवाद यात्रा सुरु हुने बताए । थापाले माघ १३ गते मेची पुलबाट […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन्। द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा झरेको छ । आज ३१० धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर दुई अर्ब २३ […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । इलाम–२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारमा सिफारिस भएकाहरुलाई छलफलमा बोलाएका […]

बुधवार, चैत १४, २०८०