काठमाडौं । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण […]
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा मध्याह्न सवा १२ बजे बैठक बस्नेछ। बैठकमा आज विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ। […]
झापा । अस्ट्रेलियाले तालिवान सरकारको महिला अधिकारप्रतिको अडानका कारण अफगानिस्तानसँग कुनैपनि द्विपक्षीय क्रिकेट नखेल्ने बताएको छ । अस्ट्रेलियाले महिला र बालिकाको मानव अधिकारमा उल्लेखनीय ह्रास आएको भन्दै अफगानिस्तानसँग तीन पटक द्विपक्षीय शृङ्खला खेल्न अस्वीकार गरेको […]
झापा । मकवानपुरको भीमफेदी गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन्। भीमफेदी गाउँपालिका–६ स्थित उर्लाघारीकी ६५ वर्षीया मङ्गलीमाया स्याङ्तानसहित सातजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलीका छोरा […]
झापा । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान गरिएका सिसी […]
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउने भएका छन् । एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न ओली बुटवल आउन लागेका हुन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० […]
झापा । कैलालीमा बाढीले बगाउँदा गौरीगंगा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय कटैनी खोलामा आएको बाढीले […]
झापा । टी–२० विश्वकप विजेता भारतीय टोलीलाई आज मुम्बईमा भव्य स्वागत गरिने भएको छ । विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई आज विजयी र्याली गराउने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । क्रिकेट टिमलाई मुम्बईको मरिन […]
काठमाडौं । अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अर्को संस्थाबाट सञ्चालक पद छाड्न सहकारी विभागले निर्देशन दिएको छ […]
झापा । बेलायतमा आज आम चुनाव हुँदैछ । आज हुने चुनावमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । चुनावअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी […]