जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो धनौजी गाउँपालिका-५ स्थित बहुअर्वामा घोङ्गघाइर पोखरीमा पौडी खेलिरहेको बेला डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। […]
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई छलफलमा बोलाएको छ । देशभरको संकटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसको जानकारी लिन गृह […]
काठमाडौं । नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको बताएको छ। दाहाल नेतृत्वको सरकारलाई आफूहरूले दिएको समर्थन फिर्ता लिइसकेको र मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेको उल्लेख गर्दै महासचिव शंकर पोखरेलले सरकार […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित भएर कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको बताएका छन् । कांग्रेस पर्साले बिहीवार वीरगन्जमा गरेको कार्यक्रममा उनले गठबन्धन फेर्दै माओवादी केन्द्रले […]
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका […]
झापा । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो नियन्त्रणबाहिर गएपछि सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश दिएको छ । २५ हजार जनाभन्दा धेरै मानिसलाई तुरुन्तै आफ्नो घर खाली गर्न निर्देशन दिइएको सञ्चारमाध्यम एनबीसीले जनाएको छ । […]
काठमाडौं । नेकपा (एमाले) बाट संघीय सरकारमा मन्त्री भएकाहरूले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेबाट मन्त्री भएका ८ जनाले दिएको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्। एमालेले सरकारलाई दिएको समर्थन […]
काठमाडौं । सरकारले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । संविधानको धारा २८२ को उपधारा […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थाप्लो ८ वटा मन्त्रालय परेको छ । एमालेका ८ जना मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम उनीहरुले […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ । सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो […]