काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् । जनसंगठन संमन्वय संयत्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए । ‘माओवादीसँग एकता भनिए पनि […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भवन तीन दिन भित्र हटाउन काठमाडौं महानगरले माइकिङ गरेको छ। पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको हो। काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको […]
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा। बद्री केसीका अनुसार गत महिना रविकिरण अधिकारीले […]
पोखरा । कास्कीको माछापुच्छेमा क्यानोइङ गर्ने क्रममा एक युवतीको मृत्यु भएको छ। कास्कीको माछापुच्छे गाउँपालिका–९ घलेलस्थित पोखरा क्यानोइङमा क्यानोइङ गर्ने क्रममा पोखरा महानगरपालिका–२६ कन्दनीडाँडास्थित थुमकोडाँडा पुख्र्यौली घर भएकी २२ वर्षीया अञ्जिता भण्डारीको ज्यान गएको हो। […]
काठमाडौँ । कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। उनले […]
मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन्। जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन्। […]
काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति […]
काठमाडौं । १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले […]
काठमाडौं । रोयल्टीलाई लिएर रेडियो प्रसारकसँग विवाद चर्किएपछि संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् । गत साउन १ गते फेसबुकमा स्टाटस लेख्दै अधिकारीले ‘बिना रोयल्टी स्रष्टाको सम्पत्तिमा लुटमार मच्चाएको’ भन्दै […]
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले १७ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा […]