२०८२ पौष २७ आइतवार , ०३:३८:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । शनिबार काठमाडौंको भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाहीमा पर्ने भएका छन्। नेपाल प्रहरीले आइतबार सूचना जारी गर्दै भिक्षुमाथि दुर्व्यवहार भएकोबारे गम्भीर ध्यानाकर्षण भएको बताएको हो। ‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ। निर्वाचन कार्यतालिकाअनुसार शनिबार दर्ता भएका उम्मेदवारीमा दाबी विरोधको उजुरीका लागि आइतबार समय तोकिएको थियो। त्यस अवधिमा परेका उजुरीको जाँचबुझ गरी […]

सोमवार, चैत २६, २०८०

झापा। झापाको दमकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार राति ९ः३० बजे दमक नगरपालिका–१ भाङबारीस्थित भित्री सडक खण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प २५६१ नं. को […]

सोमवार, चैत २६, २०८०

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो । हिजो […]

सोमवार, चैत २६, २०८०

आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दैछ । दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्ने भएकाले त्यस क्षेत्रका मानिसले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन् । नेपाल र एशियाका अरु देशबाट […]

सोमवार, चैत २६, २०८०

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १७ औं सिजनको २२ औं खेलमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल एमए चिदम्बरम ९चेपौक० स्टेडियम, चेन्नईमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ […]

सोमवार, चैत २६, २०८०

नितेश तिवारीको फिल्म ‘रामायण’को सेटका केही तस्वीर र भिडियो भाइरल भए । सेटबाटै यसरी भिडियो र फोटो भाइरल भएपछि निर्देशक तिवारी खुसी छैनन् ।यसपछि उनले छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन् । इण्डिया […]

सोमवार, चैत २६, २०८०

काठमाडौं ।  काठमाडौं उपत्यकामा सोमबार परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उजुरीमाथि जाँचबुझ गरिने भएको छ । उपनिर्वाचनमा उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका छ । आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी […]

सोमवार, चैत २६, २०८०