२०८२ माघ १ बिहिवार , ०६:३३:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ । अन्तर्राष्ट्रिय उसु महासङ्घको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौँ […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा […]

शुक्रवार, वैशाख १४, २०८१

पथरीशनिश्चरे ।इलाका प्रहरी कार्यालय पथरीले लागूऔषध सहित पाँच जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे नगरपालिका–१ मोरङ बस्ने ४६ वर्षीय श्याम कुमार खड्का ,सोही स्थानका २७ वर्षीय सुजन कार्की र ३५ वर्षीय राम […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । डीडीसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो । संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद […]

शुक्रवार, वैशाख १४, २०८१

जनकपुरधाम । सिराहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्। सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ घर भई लहान नगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गत मंगलबार […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८०० ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ […]

शुक्रवार, वैशाख १४, २०८१

तान्जानियामा भारी वर्षा र बाढीका कारण १५५ जनाको मृत्यु भएको छ । तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यो जानकारी दिएका हुन् । मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् । बाढी प्रभावित क्षेत्र […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । डलर देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका २९ वर्षीय सरोज तामाङ र ३६ वर्षीय राज कुमार तामाङ छन् । उनीहरूले २०८० चैत […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको […]

शुक्रवार, वैशाख १४, २०८१