२०८२ माघ १ बिहिवार , १०:१८:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउने भएकी छिन्। उनी एकदिने भ्रमणका लागि आइतबार आइतबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन् । हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गरेको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । शेयर बजार फेरि दुई हजार विन्दुभन्दा तल झरेको छ । अस्ति दोहोरो अङ्ले बढेर दुई हजार विन्दुमाथि पुगेको शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर एक हजार नौ सय ९८ […]

बिहिवार, वैशाख २०, २०८१

मङ्गोलियाले सन् २०२१ देखि अहिलेसम्ममा चार करोड २० लाख वटाभन्दा धेरै बिरुवा रोपेको छ । साढे तीन वर्षअघि अर्थात् सन् २०२१ मा राष्ट्रिय वृक्षरोपण अभियान शुरु गरेदेखि देशभर चार करोड २० लाख वृक्षरोपण भएको राष्ट्रपति […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । गएको अप्रिलमा नेपालमा एक लाख ११ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । जागिर लगाइदिने भनेर काठमाडौंमा बोलाएर १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका विदुर शर्माविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता भएको हो । प्रदेश निर्माण […]

बिहिवार, वैशाख २०, २०८१