काठमाडौं । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुवेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल […]
झापा । अमेरिकी सङ्घीय सरकारको कुल सार्वजनिक ऋण पहिलो पटक ३५ ट्रिलियन अमेरिकी डलर पुगेको छ । अमेरिकाको ट्रेजरी विभागले हिजो सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार अमेरिकी सरकारको ऋण इतिहासमा पहिलो पटक ३५ ट्रिलियन डलर अर्थात् […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै देश अब फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै सिङ्गै फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका हुन् । ‘मैले सोचिरहेको छु अनुसन्धान […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई सय दिनमा आफूले गर्ने कामहरूको योजना बनाउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सय दिनसम्म सामान्यतया सरकारमाथि प्रश्न नगर्ने चलन भएपनि त्यसपछि […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सञ्चालन गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने बताएका छन् । मंगलबार सिंहदबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिंदै ओलीले ढुक्कले अब काम गर्न आग्रह गरे । ‘कर्मचारीले […]
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु. ८ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो । […]
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकर दर पुरानै कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो पटक सहकारीमा शतप्रतिशत आयकर वृद्धि गरी नगर, उपमहानगर र महानगरमा क्रमशः १०, १५ र २० प्रतिशत […]
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले सरकारको आलोचना गर्न थालेपछि रुलिङ गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका चौधरीले कुनै खास […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र […]