२०८३ जेठ १ शुक्रवार , ११:५६:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौँ । मन्त्री उपस्थित नभएका कारण प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा मन्त्री नआउँदा ढिलाइ भएको एक सांसदले जानकारी दिए । प्रतिनिधि सभाको बैठक […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी बिदेसिने क्रमलाई रोक्न देशमै अवसर प्रदान गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको साधारण सभा बैठक (सिनेट) […]

मङ्गलवार, साउन १५, २०८१

झापा । भारतको झारखण्डमा हावडा–मुम्बई मेल एक्सप्रेसको रेल रोकिने समयमा एउटा मालवाहक गाडीमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् । ठक्करपछि रेलका १० डिब्बा ‘लिक’बाट बाहिर निस्किएका थिए । उक्त दुर्घटना स्थानीय […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ […]

मङ्गलवार, साउन १५, २०८१

झापा । भारतको केरल राज्यको वायनाडमा पहिरोमा पुरिएर मर्नेको सङ्ख्या बढ्दो छ । मध्यराति गएको पहिरो खोतलेर अहिलेसम्म ४७ जनाको शव निकालिएको छ । यसमा अझै १०० जना फसेको हुन सक्ने बताइएको छ । मृत्यु […]

मङ्गलवार, साउन १५, २०८१

झापा । उत्तरी बेलायतमा चक्कु प्रहारको घटना भएको छ । सोमबार साँझ साउथपोर्टमा सो घटना भएको हो । यस घटनामा दुई बालिकाको मृत्यु भएको छ भने अन्य नौ जना गम्भीर घाइते भएका छन् । यस […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिए । २०७६ […]

मङ्गलवार, साउन १५, २०८१

झापा । भारतको केरल राज्यको वायनाड पहिरो जाँदा कयौँको मृत्यु भएको छ । मंगलबार वायनाडको मेप्पाडी नजिक पहिरो गएको थियो । यस घटनामा अहिलेसम्म १५ जनाको शव भेटिएको छ । ५० जनालाई अस्पतालमा भर्ना गरिएको […]

मङ्गलवार, साउन १५, २०८१