२०८३ जेठ १ शुक्रवार , १०:१५:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको सङ्ख्या पनि […]

बुधवार, साउन १६, २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गरेका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको […]

बुधवार, साउन १६, २०८१

झापा । प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् । बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएको हमासले […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । मध्यराति आएको बाढीले भोजपुरको इखुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । गएरातिदेखिको अविरल वर्षाका कारण ललितपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ। ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धारका लागि बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरिएको थियो। उनकाअनुसार […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार, मृत्यु […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । श्रीलङ्कासँगको तीन खेलको तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले सुपर ओभरमा जितेको छ । पाल्लिखेलेमा हिजो भारतले दिएको १३८ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ८ विकेट गुमाएर भेट्टाएपछि खेल सुपर ओभरमा पुगेको हो । […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । गत मे २१ मा भारतको अहमदाबादमा आयोजित आइपीएलको क्रममा अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भयो । लगत्तै उनी अस्पताल भर्ना भए र भोलिपल्ट डिस्चार्ज गरियो ।बलिउड हंगामको रिपोर्टअनुसार अभिनेता यतिबेला पुनः स्वास्थ्यको समस्याले पीडित […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । वाग्मतीसहित विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा पनि भइरहेको छ ।देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा आज […]

बुधवार, साउन १६, २०८१