२०८३ जेठ १ शुक्रवार , ०५:०६:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उनले रु. १५ लाख आर्जन गर्दै आएका छन्। मलेसियाको रोजगारीबाट […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जित्दा चीन शीर्ष स्थानमा छ । अहिलेसम्म ४० देशले स्वर्ण पदक जितेका छन् । चीन १६ स्वर्णसहित शीर्ष स्थानमा छ । चीनले १२ रजत र ९ कांस्य […]

आइतवार, साउन २०, २०८१

इलाम । इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपैयाँले ६ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको हो […]

आइतवार, साउन २०, २०८१

झापा । बङ्गलादेशमा फेरि तनाव बढ्न थालेको छ । प्रधानमन्त्री शेख हसिनाको वार्ताको निम्तो अस्वीकार गर्दै विद्यार्थी नेताहरूले उनको राजीनामा मागिरहेका छन् । शनिबार प्रदर्शनकारीहरूले राजधानीको मुख्य सडकमा घेरा हालेका थिए । सरकारी जागिरमा स्वतन्त्र […]

आइतवार, साउन २०, २०८१

इलाम । इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा १ करोड ६६ लाख ६१ हजार ९६ पैयाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि असार ३१ […]

आइतवार, साउन २०, २०८१

झापा । अति दक्षिणपन्थी आप्रवासी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका छन् भने प्रहरी अधिकारीहरूमाथि आक्रमण भएका छन् […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । नेकपा (एमाले) का मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण कार्यक्रम रहेको छ। पार्टी सचिवालय बैठकबाट मनोनीत भएका पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले आज […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हालसम्म सो सङ्ख्यामा हैजाका बिरामी फेला परेको जनाएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो। आज दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति […]

आइतवार, साउन २०, २०८१