२०८३ जेठ १ शुक्रवार , ०४:१९:१० बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । भारत आसामको मोरिगाउँमा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना हुने भएको छ । सेमीकन्डक्टर जसलाई चिप्स पनि भनिन्छ । कम्प्यूटर, मोबाइल, टिभी, कारजस्ता हरेक इलेक्ट्रोनिक उपकरणमा सेमिकन्डक्टर प्रयोग गरिन्छ । आसाममा स्थापना हुने प्लान्ट २७ […]

आइतवार, साउन २०, २०८१

विराटनगर । मोरङको रङेली नगरपालिका–२ चेका पुलमा बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट साइकल यात्री धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो। उनलाई विराटनगर–१० मा रहेको अरनिको आवासीय […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित चालु आर्थिक […]

आइतवार, साउन २०, २०८१

मेचीनगर । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मीन बस्नेतले पनि भूटानको शीर्ष फुटबल भूटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् । हाल भूटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोगको सातौँ पटक म्याद थप गर्ने सरकारको निर्णय संसदमा सोमबार पेस गर्ने तयारी गरेको छ। कानुनमन्त्री अजयकुमार चौरासियाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । भारत र श्रीलङ्काबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खलाअन्तर्गत दोस्रो एकदिवसीय खेल कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ । यसअघि अस्ति शुक्रवार […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । यहाँ आज उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको […]

आइतवार, साउन २०, २०८१

झापा । जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान संघ नेपालका […]

आइतवार, साउन २०, २०८१

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उनले रु. १५ लाख आर्जन गर्दै आएका छन्। मलेसियाको रोजगारीबाट […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जित्दा चीन शीर्ष स्थानमा छ । अहिलेसम्म ४० देशले स्वर्ण पदक जितेका छन् । चीन १६ स्वर्णसहित शीर्ष स्थानमा छ । चीनले १२ रजत र ९ कांस्य […]

आइतवार, साउन २०, २०८१