जनकपुरधाम । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था […]
रुपन्देही । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट […]
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै छन् । राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन […]
काठमाडौँ । राहतका रूपमा विद्यालय शिक्षामा प्रवेश गरेका शिक्षकलाई बिनाप्रतिस्पर्धा स्थायी गर्दा शिक्षाको गुणस्तरलाई कस्तो असर पुर्याउला ? यो सवाल चौतर्फी उठिरहेको छ। दुई दशकअघि सरकारले नै राहतका रूपमा विद्यालय शिक्षामा प्रवेश गराएका शिक्षकहरू हाल बिनाप्रतिस्पर्धा […]
काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ । तर अध्यक्षमा आकांक्षीको […]
विराटनगर । सिल प्याक गरेर बिक्रीका लागि बजारमा पठाएको ग्यास सिलिण्डर खाली भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो । मोरङको बुढिगंगामा रहेको कोशी ग्याँस […]
रौतहट । सर्लाही सदरमुकाम मलंगवामा चार दिनदेखि कर्फ्यु लगाइएको भए पनि स्थिति सामान्य हुन सकेको छैन। गत शुक्रबार असोज ४ मा गणेश चतुर्थी तथा विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबिच झडप भएपछि बिग्रिएको […]
काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गर्न गठन गर्ने भनिएको आयोगका विषयमा सत्तारूढ दल र प्रतिपक्षीबीच सहमति जुट्न सकेन । संसद्मा राष्ट्रिय हैसियत भएका सात दलबीच गत भदौ ६ गते नै भएको असोज ५ गते देखि […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा आइतबार निर्णय सुनाउने […]
काठमाडौं । भोजपुरमा बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भोजपुर नगरपालिका–३, दावारबे टोलका ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । १४ वर्षीया एक बालिकाको बलात्कार गरेको आरोपमा उनलाई पक्राउ […]