२०८३ जेठ १ शुक्रवार , ०१:०४:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । बङ्गलादेशमा उत्पन्न राजनीतिक सङ्कटपछि लोकतान्त्रिक विधि/पद्धति अनिश्चित देखिएको छ । पछिल्लो घटनासँगै झण्डै दुई दशकपछि फेरि बङ्गलादेशको सेना सत्ताको केन्द्रमा आइपुगेको छ । राजनीतिक सङ्कटबीच राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । सरकारले अपराध अनुसन्धान गर्ने निकायहरुलाई अपराधसम्बन्धी प्रत्येक घटनालाई आर्थिक लाभहानी र सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान गर्न निर्देशन दिएको छ । गैरकानूनी रुपमा रकम आर्जन गर्नेहरुमाथि अनुसन्धान र कारबाही क्षमतामा नेपालमाथि प्रश्न उठिरहेका […]

मङ्गलवार, साउन २२, २०८१

भोजपुर । कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट ज्यान गुमाएकाको परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गतेको बाढीका कारण मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरिएको हो । बाढीले बगाउँदा इर्खुवाखोला […]

मङ्गलवार, साउन २२, २०८१

दमक । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन् । सोमबार राति भएको सेमिफाइनलमा जित हात पार्दै दुई टोली फाइनलमा पुगेका हुन् । स्पेनले पहिलो सेमिफाइनलमा मोरक्कोमाथि २–१ को […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । प्रियंका कार्की र करिश्मा मानन्धरको शीर्ष भूमिका हुने फिल्म ‘माइली’को शुभसाइत गरिएको छ । बाबु बलामीले निर्देशन गर्ने यो फिल्मको छायांकन मंगलबारदेखि सुरु हुँदैछ ।छायांकनअघि भद्रकाली मन्दिरमा फिल्मको मुहूर्त पूजा गरियो । यो […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाखाशाका अनुसार दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा […]

मङ्गलवार, साउन २२, २०८१

विराटनगर । बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन‍्। उनले […]

सोमवार, साउन २१, २०८१