काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणतन्त्र दिवस […]
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ तोकेको छ । सोमबार १ लाख ३८ हजार १ […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिँदै पूर्वडिएसपी केपी शर्मा पन्थीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाले पन्थीमाथि दुर्व्यवहार गरेको आरोपमा मिलन भन्ने ज्ञानबहादुरलाई पक्राउ गरेको हो। उनको […]
काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । […]
काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए । आजै सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक […]
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ । मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी […]
धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको […]
काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौं आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा […]
काठमाडौं । इजरायलले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा आक्रमण गर्दा बालबालिकासहित १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । इजरायली लडाकु विमानले शिविरमा रहेको एक घरमा बम आक्रमण गर्दा उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था […]
इलाम । इलामको काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । सोमबार साँझ ७ बजेको समयमा इलाम माई नगरपालिका-६ साँघुरी बस्ने अन्दाजी वर्ष ३१ का शक्तिकुमार राईलाई काबेली कोरिडोरको […]