काठमाडौं । ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घ/संस्थाको आन्दोलनका कारण काठमाडौंमा पेट्रोल–डिजेलको अभाव भएको छ । कतिपय पम्प बन्द छन् । पेट्रोल पम्प बन्द हुँदा उपभोक्तालाई सास्ती भएको छ । थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरू व्यवसायीले रोकेका छन् […]
विराटनगर । कोशी प्रदेश सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्न बजेट छुट्याएको छ। शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट छुट्याएका हुन्। शिक्षासहित सामाजिक विकासमा उनले १ अर्ब ९८ करोड बजेट छुट्याएका छन्। […]
दार्जिलिङ । पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा सोमबार रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । अरू २५–३० जना घाइते भएको बताइएको छ । घटना बिहान करिब ९ बजेतिरको भएको बताइएको छ । […]
धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो। सोही गाउँपालिकाको दिगडामा बिजुलीको तार मर्मत गर्न पोलमा चढेका उनी करेन्ट लागेर […]
धनगढी । धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ डि गाउँमा से ५ प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो। मोटरसाइकलको […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१ रनले पराजित भएसँगै सुपर आठमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको हो । टी–२० विश्वकपमा समूह […]
ताप्लेजुङ । फुङलिङ नगरपालिका(९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला […]
जेनिभा । स्विट्जरल्याण्डमा आयोजित ‘समिट अन पिस इन युक्रेन’ को संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग गरेको छ। जुन १६ मा भएको शान्ति शिखर सम्मेलनको अन्तिम दिन भारतको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव (पश्चिम) पवन कपुरले […]
काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको […]
झापा । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल (बिउ) राख्ने दिन। यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ। स्मार्त्त (वेद,स्मृति र पुराण मान्ने) हरूले सोमबार […]