फुङ्लिङ । जिल्लामा हालसम्म ७२६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो । कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म ३४७ महिला […]
काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदैछ । बैठक ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुने भएको हो । दुई दिन चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/०२५ को लागि सम्झौता गरेको हो । सम्झौता […]
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ की लक्षिमा तामाङको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । उनको आइतबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी बिहान खाना खाएपछि घर नजिकै जंगलमा घाँस […]
झापा । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ। देशभरि ६ हजार ३४७ जना डेंगुका विरामी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। डेंगुबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। महाशाखाका अनुसार […]
काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ […]
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकमा […]
झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी मागेका छन् । विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सबैलाई रिहाइका लागि पहल गर्न र दबाब दिन भन्दै […]
झापा । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरू हुन लागेको हो । यस्तै दोस्रो खेल भोलि […]
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी […]