झापा । पोल्यान्डको सबैभन्दा ठूलो नदी विस्टुला सुक्ने अवस्थामा पुगेको छ । जलवायु परिवर्तनका कारण देखिएको खडेरी र चर्को गर्मीका कारण नदी सुक्ने अवस्थामा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । राजधानी वार्सासहित वरपरका क्षेत्रमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान […]
विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । दिउँसो १ः३० बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने […]
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य नौ अङ्कले घटेर २ हजार ६३२ दशमलव ९४ विन्दुमा झरेको छ । नेप्से पछिल्लो पाँच कारोबार दिन लगातार […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताएका हुन्। ‘कुनै पनि […]
काठमाडौं । नेपाली आकाशमा १६ वर्ष उडान गरको बुद्ध एयरको एटिआर ४२ (नाइन एन एआइएन)जहाजले मंगलबारबाट उडान बन्द गरेको छ। सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान […]
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन् । गृहजिल्ला संखुवासभामा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री खड्काले जनताहरूसँग छलफल, परामर्श गरी समायानुकुल हुनेगरी […]
झापा । भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ । हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती युवक विदेशबाट फर्किएका […]
काठमाडौं। नेकपा (एमाले) का सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकका शून्य समयमा बोल्दै उनीहरूले नैतिक प्रश्न उठेको व्यक्ति संवैधानिक पदमा रहन नहुने बताएका हुन् । एमालेका सांसद सूर्यप्रसाद […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्याउन सरकार अलमलमा रहेको बताएका छन् । मंगलवार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन […]