काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानूनको उल्लंघन गरेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् । कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका […]
काठमाडौं । सरकारले आगामी साउनदेखि नेपाली नागरिकताको प्रमाणपत्र पेश गरेर सार्वजनिक सेवा लिँदा राष्ट्रिय परिचयपत्र पेश गरेर लिन पाउने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र […]
झापा । बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा ५०० भन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका नागरिक प्रभावित भएका छन् । स्थानीय ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा […]
झापा । कोशी प्रदेश सरकारले झापाको कनकाई घाटमा विद्युतिय शवदाह गृह निर्माणका लागि २ करोड रुपैयाँको मेशिन उपलब्ध गराउने भएको छ । विद्युतिय शवदाह गृह बनाउन ३ करोड रुपैयाँ लागत पूर्वानुमान गरिएकोमा बाँकी १ करोड […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा […]
झापा । रुसमा एउटा यात्रुवाहक रेलका नौ वटा डिब्बा लिकबाट खस्दा ७० जनाभन्दा बढी घाइते भएका छन् । रुसका स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक छ । यस घटनामा हालसम्म कसैको मृत्यु भएको […]
काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका […]
काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गैंडाको चोरी शिकारी नियन्त्रण गर्ने उद्देश्यले सिङ्ग (खाग) मा चिप जडान गर्ने नयाँ अभियान सुरु गरेका छन् । यसबाट अन्तर्राष्ट्रिय नाकाहरुमा राखिएका जाँच चौकीबाट तस्करहरुलाई सजिलै पक्राउ गर्न सकिने वैज्ञानिकहरुको […]
झापा । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । […]