काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने तयारी छ […]
झापा । श्रीलङ्काले आउँदो वर्ष २०२५ को फेब्रुअरीसम्ममा चरणबद्ध रूपमा सबै गाडीको आयातमा प्रतिबन्ध हटाउने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयले विज्ञप्ति निकालेर अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने प्रयासको एक हिस्साका रूपमा गाडीको आयातमा प्रतिबन्ध […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एफीएफ क्लब खेल्दैछन् । एपीएफ ४ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो […]
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा […]
काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ आसपास केन्द्र बनाएर भूकम्प गएको हो । ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यसअघि गएको […]
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ।संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ। […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन्। एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौं आएका खेल […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताए । उनले आफूले नेपाललाई अब नयाँ ढङ्गले […]
झापा । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र नटिङघम फरेस्ट, म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड, फुलहम र […]
झापा । टाइफुन यागी आँधीपछि म्यानमारमा ठूलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । २ लाख ३ हजार भन्दा धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएका त्यहाँका अधिकारीलाई उद्धृत […]