२०८३ वैशाख ३० बुधवार , ०४:५०:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । महिला परराष्ट्रमन्त्रीहरूको सम्मलेनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन्। उनी सोमबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ। क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदैछ। […]

आइतवार, भदौ ३०, २०८१

झापा । नाइजेरियामा भएको एउटा डुंगा दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ। उत्तर–पश्चिमी नाइजेरियाको जम्फारा राज्यमा एउटा नदीमा भएको दुर्घटनामा परेका ६ जनाको जिवितै उद्धार गरिएको छ। डुंगामा ७० जना सवार रहेको अनुमान छ। दैनिकजसो […]

आइतवार, भदौ ३०, २०८१

झापा । गोरखामा भएको सवारी दुर्घटनामा इलाम घर भएका सैनिक जवान सुरेन्द्र राईको मृत्यु भएको छ । गोरखा नगरपालिका–९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय राईको गोरखा अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्नेछ। बैठकमा आज सांसदहरूले उठाएका अर्थमन्त्रालयसँग सम्बन्धित प्रश्नहरूमा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसूची छ। त्योसँगै आजको बैठकका लागि ६ वटा कार्यसूची राखिएको […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए । […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रक दुर्घटना भएको छ । सिमराबाट काठमाडौका लागि छुटेको तेल बोकेको ना ६ ख ६२८३ नम्बरको ट्रक बिहान नारायणगढ–मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूली […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले आज राष्ट्रिय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । बिहान ११ बजे सिंहदरबारमा हुने छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ […]

आइतवार, भदौ ३०, २०८१