झापा । इजरायलको विशेष सेनाले सिरियामा सशस्त्र समूह हिजबुल्लाहको मिसाइल बनाउने केन्द्रलाई निशाना बनाएको छ । इजरायली सरकारले यस कारबाहीबारे केही बोलेको छैन । तर यो हमला हप्ताको सुरुमा भएको भन्दै अमेरिकी सञ्चारमाध्यमहरूले समाचार छापेका […]
विराटनगर । मोरङको रंगेली नगरपालिकामा कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले सुरू गरेको आन्दोलन अराजकतातर्फ उन्मुख हुँदै गएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको अगुवाइमा भइरहेको आन्दोलन थप उग्र बन्दै गएको हो । आन्दोलनकारीले प्रदर्शन गर्दै […]
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल गरी आठ जना मार्की […]
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही बेसअघिबाट बैठक बसिरहेको छ । बैठकले पार्टीको बार्षिक कार्ययोजना पारित गर्ने गरेको छ । यसअघि भदौ १८ र १९ गते बसेको […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ । यसअघि हिजो भएका खेलमा सशस्त्र प्रहरी […]
झापा । भारतको पश्चिम बङ्गालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । कोलकाताको साल्टलेक क्षेत्रमा रहेको स्वास्थ्य भवन अगाडि आन्दोलनरत चिकित्सकहरू हड्तालमा बसेका छन् । पश्चिम बङ्गाल सरकारले आन्दोलनरत चिकित्सकसँग हिजो […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । शुक्रवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन । उनले कोही पनि सरुवा, […]
झापा । भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाल […]
काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा शुत्रबार सो रकम जम्मा गरेको हो । पुरस्कार रकम जम्मा गरेपछि एक कार्यक्रमबीच प्रधानमन्त्री […]