२०८३ वैशाख ३० बुधवार , ०८:०८:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४९२ पुगेको छ। लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार यसमध्ये ५८ महिला र ३५ बालबालिका छन्।‘लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन्’, अबियादले पत्रकार सम्मेलनमा भने। उनका अनुसार हिजबुल्लाह […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्ने बताएका छन् । सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि हिजादेखि शुरू गरेको अन्तरक्रिया आज पनि चलेको छ । आज शिक्षमन्त्री विद्या भट्टराईको उपस्थितिमा राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम […]

सोमवार, असोज ७, २०८१

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आउँदो बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष रुसविरुद्ध विजयको योजना प्रस्तुत गर्ने तयारी गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जेलेनेस्की अहिले अमेरिकामा छन् । उनले आउँदो बिहीवार राष्ट्रपति […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चन्द्रपुर र कोशीले १–१ गोल गरे । चन्द्रपुरका लागि […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव शून्य दुई अङ्कले घटेर २ हजार ५२९ दशमलव ३३ विन्दुमा झरेको छ । आज […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक […]

सोमवार, असोज ७, २०८१

काठमाडौ । सेयर बजारले खासै उचाइ लिन नसकेपछि नेपाल स्टक एकसचेन्ज ९नेप्से०ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न आग्रह गरेको छ । नेप्सेले सोमबार सूचना जारी गर्दै हालसम्म कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता […]

सोमवार, असोज ७, २०८१