२०८३ वैशाख ३० बुधवार , ०६:१७:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । माओवादी कोटाबाट नियुक्ति लिएका धरानका भवानी बराल र विराटनगर कि नमिता न्यौपानेले बुधवार राजीनामा दिएका हुन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१ […]

बिहिवार, असोज १०, २०८१

झापा । लेबनानमा बढ्दो द्वन्द्वलाई देखेर अमेरिका र ईयूले २१ दिने युद्ध विरामको प्रस्ताव गरेका छन् । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली संघ (ईयु) र अन्य सहयोगी राष्ट्रहरूले तत्कालै लागू हुने […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरुलाई आग्रह गरेकी छिन्। पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु बढी समस्यामा परिरहेकाले सहयोगको मात्रा बढाउनुपर्ने […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका खेल्दैछन् । वालिङ नगरपालिका आठ खेलमा […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर […]

बिहिवार, असोज १०, २०८१

झापा । ट्युनिसियाको पूर्वी तटमा १३ उप-सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको छ। मंगलबार र बुधबार देशको तटीय शहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले […]

बिहिवार, असोज १०, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भागलिने सिलसिलामा बुधबार साँझ ओली […]

बिहिवार, असोज १०, २०८१

झापा । आज बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ। आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ […]

बिहिवार, असोज १०, २०८१

झापा । भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा रहेको छ । भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन […]

बिहिवार, असोज १०, २०८१