२०८३ वैशाख ३० बुधवार , १२:१३:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । नेपाल, भारत र पाकिस्तानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सैनिकले गोली हान्दा ६ जनाको ज्यान गएको छ । ग्वाटेमाला सीमा नजिकै गोली प्रहारबाट ६ जना आप्रवासीको ज्यान गएको मेक्सिकन रक्षा विभागलाई उद्धृत गर्दै ‘हिन्दुस्तान […]

बिहिवार, असोज १७, २०८१

झापा । लेबनानको राजधानी बेरुतलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको छ । रातभर इजरायलले गरेको आक्रमणमा अरू आठ जना घाइते भएका छन् । योसँगै पछिल्लो २४ घण्टामा लेबनानमा इजरायली आक्रमणमा […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे काठमाडौं स्पाइकर्स र मधेश युनाइटेड खेल्दैछन् । […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले रातोपाटीलाई बताए । सैनिक, […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबिचको विद्यमान दुईपक्षीय […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले एक विज्ञप्ति जारी गर्दै दशैंको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जानकारी दिएको हो । घटस्थापना, शनिबार र विजया दशमीका […]

बिहिवार, असोज १७, २०८१

झापा । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन् । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना […]

बिहिवार, असोज १७, २०८१

महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ। मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ। दशैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ। मिथिला […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली तेस्रो मुलुक बङ्गलादेश जाने भएको छ । ४० मेगावाट बिजुली भारतको बाटो हुँदै बंगलादेश लैजाने भएकाले आज नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुन लागेको हो […]

बिहिवार, असोज १७, २०८१